rajabhoj7777@gmail.com

|

+977-9849737455

News

मास्टरै विग्ण्यापछि स्कुल्या कसोरी सप्णिन्ना ?

जसुई ठौरको पन उइलैबटीको चलिआयाको (इतिहास) माइसको बानीबेहोरा (सभ्यता) को सम्पत्तिमध्य हामुले बोल्न्या भाषा पन एक हो । भन्याँ उखानै छइन, भाषा हराया लिपि हराँदो, लिपि हराया जाति हराँदो, जाति हराया इतिहास हराँदो, इतिहासै हराया माइस आफूई हराँदो । त्यसाइले जसुई देशको पन भाषाले संस्कृति रे पहिचान बचायाका हुँदा छन् । हामुले पन हाम्रा बझाङको भाषा मास्सिन लाग्यो, यइखी बँचाईराख्नु पण्यो भनीबन्ट तेस्रो ध्रुव साप्ताहिक पत्रिकाले सधाँई एक कोलम छुट्यायाको छ । यई कोलममी आफ्ना ठौर बोल्न्या भाषामा कुणा अर्दाछौं । हाउरा जिल्लामा एक भाषा भया पन उपभाषिका भन्या मस्तै छन् । त्यसाईले आफ्ना ठौर बोल्न्या भाषा राखीराख्नु पण्दो छ भनी आज हामुले जयपृथ्वी नगरपालिकाका उपप्रमुख रतनबहादुर सिंहसात कुणा अर्याका छौं ।

तमे आयाका ४ महिना भइगया । अइलसम्म नगरपालिकामी क्या–क्या काम अर्या त ?

–हामे आयाका ४ महिना ता भया । ४ महिनामा मस्तै काम ता भयाको नाई । हामे काम अर्नै लाग्याका छौं । बजेट बनाउन्याहोइ अरू काम अर्याउँ । मस्तै काम अर्नु ता रयाकोई छ । हामे पनि जान्नै लाग्याका छौं । सिक्ताई काम अर्दाछौं । याँका माइसको अर्न्या काम, विकास, चाइन्या कामका लागि अर्नु पण्न्या भनीबन्ट लाग्याका छौं । सक्या जति अर्न्याई हौं । अइल ता हामुले कामको सुरू मात्तै अर्याको छ ।

तम्रा १०० दिन सम्झँनु पण्यो भन्या कसोरी सम्झिँदा छौं । तम्रा योजनाका जसोरी कामको जग बस्यो कि नाई ?

– हामे आयाको १०० दिनभन्दा बणी भइगया । यति दिनमी यसो उसो काम भयो भन्न्या ता छलफल अर्याको नाई । जसो भया पन लाग्या पुग्यासम्म हामुले याँका माइसखी सजी हुन्या काम अर्नै लाग्याका छौं । खासमा यो वर्खाको बेला पन भयाको हुनाले हामुले काम अर्न पायाको नाइ । बाटो बनाउन्याहोइ, स्कुलका घर उठाउन्यासम्मको काम अर्याका छौं । हामुले अर्नुपण्न्या कामउणा लाग्याकाई छौं । अइल जति अरूली भनी मान्याको छियो त्यति काम ता भयाको नाई ।

नगरपालिकाभित्र सबुईभन्दा मस्त समस्या कैखी छन् ? काँका माइसखी छन् ? कसा समस्या छन् ?

– याँ समस्या ता मस्तै छन् । याँ जातको छुइ पनि मान्दाई छन् । छाउपणीको पनि छाउ मान्दाई छन् । धनी माइस रे गरिबको तँ ठूलो, म ठूलो पनि भन्दाई छन् । यसा समस्या ता सबै गाउँका सबै वाणाउणा (टोल) छन् । हाउरा गाउँघरउणा सबुईका समस्या उसाई हुन् । कसुईखी केइ नपुगी पन समस्यै छ । कसुईखी केइ नभया पन समस्यै छ । आइमाई माइसका समस्या पन उसाई छन् । छाउपणीका समस्या पनि उसाई छन् । जातभात पनि उसोई मान्दा छन् । त्यइखी कम अर्नाखी लागि हामे लाग्याकाई छौं । सक्या जतिको अरूली मान्याको छ । हेरू धैँ कति अर्न सक्न्या हौं त्याँपछि भनुली । आइमाई माइसखी लोग्न्या माइसले घरउणाको काम अर्नुबाहेक अरु अर्न दिँदाइन । तिनुखी घरकोई काम अरिदियाखी मान्दा छन् । त्यसाइले यिनुले काम पन बाइरको कामधन्द आफू अन्र्या रे भित्रको काम मात्रै आइमाई माइसखी अर्न दिँदा छन् । आजभोल ता अब सबुई पण्यालेख्याका माइस पनि बुझ्न्या भइग्या । आइमाई माइस पन बुझ्न्या भइसक्याकी छन् । पइलीका जसा दुःख आछिन हे ।

PrakritiPrabhav

Namaste! Prakriti Prabhav is tourism startup focused on Local Destination Marketing and Branding from Nepal. We help you to plan & make your Journey memorable. At Prakriti Prabhav , our prime purpose is to help people find great tourism destinations like museums, Parks, National Parks, Picnic Spots, Family Spots, Photography Spots, Lakes, Mountains and many more..

Our Services
Contact Us

Dhangadi Kailali

+977-9849737455

rajabhoj7777@gmail.com

Newsletter